नेपालका उल्लेखनीय पर्यटनस्थल र तिनीहरुको उचाइ
पर्यटकीय स्थल उचाइककनी २१६० मि.
सगरमाथा आधार शिविर ५३६५ मि.
नगरकोट २१६५ मि.
नाम्चेबजार ३४५० मि.
तार्केघ्याङ २५६० मि.
शिवालय १५२४ मि.
मेलम्ची २५६० मि.
मुक्तिनाथ ३७४९ मि.
सगरनाथ २६६४ मि.
जोमसोम २७१० मि.
स्याङ्बोचे ३८६७ मि.
मार्फा २६७० मि.
लामटाङ उपत्यका ९०० मि.
पाङबोचे ३९०१ मि.
खुम्जुङ ३७९० मि.
घासा १०१० मि.
सल्लेरी २०७३ मि.
तातोपानी ११८० मि.
घोडेपानी २८३५ मि.
No comments:
Post a Comment