Facebook

www.facebook.com/currentngk

Saturday, September 5, 2015

नेपालका केहि शिखरहरु र तिनीहरुको अवस्थिति स्थान ः

मिल्केडाँडा === संखुवासभा, पाँचथर र धनकुटा
श्रृङ्गी हिमाल, मनास्लु हिमाल === गोरखा
ट्याम्के डाँडा === भोजपुर र खोटाङ जिल्लाको सिमाक्षेत्र
बाघफला लेक, मालिका लेक र चुली लेक === कालिकोट
मुकुट, पुत्रुङ, पेरी, पानवारी र पिसाङ हिमाल === मनाङ
हलेसी डाँडा, मयुम डाँडा === खोटाङ
मुक्तिनाथ र मुस्ताङ हिमाल === मुस्ताङ
सोमेश्वर श्रृङखला, वाल्मिकी आश्रम === चितवन
गौतम हिमाल === डोल्पा
शैलुङ्गेश्वर === दोलखा
भैरव कुण्ड लेक === सिन्धुपाल्चोक
गार्वा (चुरे पर्वतको सबैभन्दा अग्लो भाग) === कैलाली
दामोदर, छिवु र भृकुटी हिमाल === मनाङ र मुस्ताङको सीमाक्षेत्र
स्वर्गद्धारी लेक === रुकुम र डोल्पा जिल्लाको बीचमा
गिद्धे हिमाल, जलजले हिमाल, लुम्बासुम्बा हिमाल ===
हरिहरपुरगढी === सिन्धुली
तिनजुरे डाँडा === संखुवासभा, तेह्रथुम र धनकुटा
कालिञ्चोक डाँडा, शैलुङ डाँडा, डाङडुङ्गे डाँडा (प्रस्तावित चलचित्र नगरी), गौरिशंकर हिमाल, रोल्वालिङ हिमाल === दोलखा

No comments:

Post a Comment